अश्मी थापाको अभिनय रहेको तीज गीत ‘बरिलै’ सार्वजनिक (भिडियो सहित)

विकल्प न्यूज/बेनी साउन ३० गते । कलाकारितामा पाइला सार्दै गरेकी म्याग्दीकी अश्मी थापाले अभिनय गरेको तीज गीत ‘बरिलै’ म्यूजिक भिडियो सार्वजनिक भएको छ । गीतमा लोकप्रिय गायिका तुल्सी घर्ती मगर र कमल बिसी माल्दाईको सुमधुर आवाजमा ‘बरिलै’ मौलिक तीज गीत बजारमा आएको छ । भरत बोहरा (समर्पण) को कर्णप्रिय संगीत तथा गायक भीम कार्कीको उत्कृष्ट … Continue reading अश्मी थापाको अभिनय रहेको तीज गीत ‘बरिलै’ सार्वजनिक (भिडियो सहित)